१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सिन्धुली १ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका घिमिरे निर्वाचित

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –१ बाट नेपाली काँग्रेसका श्याम कुमार घिमिरे विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका घिमिरले नेकपा एमालेका प्रदिप कटुवाललाई हराएर विजयी हुनुभएको हो । घिमिरेले ३० हजार ३९१ मत ल्याएर विजय प्राप्त गर्दा उहाँका निकतम् प्रतिद्वन्दी एमालेका कटुवालले २५हजार ५४६ मत प्राप्त गर्नु…