सिन्धुली । निर्वाचनको सरगर्मी बढिरहेका बेला सिन्धुलीको कमलाखोच, मरिण र चदाहा क्षेत्रका कृषक धान काटने र भित्र्याउने चटारोमा छन् । लगातार वर्षा भएका कारण सिन्धुलीमा धानबालीको उत्पादन मध्यम किसिमको रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । यसवर्ष सिन्धुलीमा बाह्रै महिना सिंचाई हुने २५ हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।…