११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सिन्धुलीको भीमान शहरीकरणतर्फ उन्मुख हुँदै

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित बर्दिबास–सिन्धुलीकोबीचमा रहेको भीमान पछिल्लाे समय शहरीकरणतर्फ उन्मुख हुँदै गएकाे छ। जसका कारण मानव बस्तीको समेत विकास भएर गएको हाे । सुविधा सम्पन्न शहर बजारको तुलनामा मानवीय आधारभूत सुविधाहरु ग्रामीण क्षेत्रमा पनि प्राप्त हुन थालेपछि भीमान बजारमा केही समय यता मानव बस्तीको चाप बढन थालेको छ ।सिन्धुलीको दक्षिण पूर्व १७ किलो…