११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भीमफेदी बस दुर्घटना: ७ जनामध्ये ६ जना मृतकको सनाखत

हेटौंडा । हेटौंडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका-६ काे जुरिखेतमा बिहिबार दिउँसो मिनिबस दुर्घटना भएकाे थियाे । साेही दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत भएको हाे । सनाखत हुनेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका वडा नं. २४ बस्ने २५ वर्षीय शेख अरमान, मकवानपुरगढ़ी गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज…