११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सिन्धुली जिल्ला ठूला आयोजनाहरुकाे ट्रान्जिट प्वाइन्ट बन्याे

सिन्धुली । सिन्धुली केही समय यता राष्ट्रिय गौरवका ठूला आयोजनाहरुकाे ट्रान्जिट प्वाइन्ट बन्न पुगेको छ । जिल्लामा सडक, जलविद्युत, सिंचाई र सुरुङमार्ग लगायतका विशेषगरी संघीय राजधानी काठमाडौं नजिक काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीलाई केन्द्रमा राखेर ठूला आयोजना निर्माण भइरहका हुन् । नेपाल सरकारले वीपी राजमार्ग, सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजना, मदन भण्डारी राजमार्ग आयोजना र पुष्पलाल मध्यपहाडी…