११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सिन्धुलीमा साप्ताहिक बजार लोकप्रिय बन्दै

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा शनिबार लाग्ने साप्ताहिक बजार स्थानीय उपभोक्ताहरूको लोकप्रिय बजार बनेकाे छ । सदरमुकाम सिन्धुलीमाडी बडा नम्बर २ का प्रत्येक साताको शनिबार लाग्ने हाट–बजारमा सस्तो उपभोग्य सामग्रीहरू खरिद गर्न स्थानीय ग्राहकहरूको भीड लाग्ने गर्दछ । सिन्धुलीमाडी बजारमा भन्दा साप्ताहिक हाट बजारमा उपभोग्य तथा खाद्य सामग्रीहरू छानेर किन्न पाईने भएकाले ग्राहकहरूको घुइँचो लाग्ने…