काठमाडौं । बागमती प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौं अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो । राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो । आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले…