२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्रविधिसँगै हराए परम्परागत शैली

सुशील गैर कपिलवस्तु । आज भोलि गाउँघरमा हलगोरु देखिन छाडेका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै गाउँघरमा गोरु पाल्नै छाडिएको छ । घण्टौ लाग्ने काम प्रविधिको प्रयोगले मिनेटमै हुने हुँदा कपिलवस्तुका कृषकको आकर्षण आधुनिक प्रविधिमा बढेको छ । प्रविधिको बढ्दो प्रयोगँंगै परम्परागत शैली हराउन थालेको छ । असार लागे लगतै खेतैभरि हल गोरुले जोत्ने कृषक अहिले…