२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पूर्व राजदूत कार्की भन्छन, बिरुवा रोप्ने मात्र हैन, हुर्काउने प्रवृत्तिको बिकास हुनु पर्‍यो

दाङ । आज राष्ट्रिय वृक्षारोपण दिवस । वुक्षारोपण दिवसको अवसरमा आज लुम्बिनी प्रदेशको दाङमा वृहत्त वृक्षारोपण गरिएको छ । सन्ततीकालागि सोचौं समृद्धि र हरियालीकालागि रुख रोपौ भन्ने चेतनामुलक नारासहित लमहिमा वृक्षारोपण गरीएको हो । ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन)का कार्यकारी अध्यक्ष तथा अमेरिकाकालागि पूर्व राजदूत डा. अर्जुन कार्कीले वृक्षारोपणकालागि समूदायस्तरबाटै अभियानको थालनी गरीनु पर्नेमा जोड दिनुभयो ।…