७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लुम्बिनी प्रदेश सभाको साताैं बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको पहिलाे अधिवेशनकाे साताैं बैठक साेमबार दिउँसाे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले यहि चैत १६ गते एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने जनाएकाे हाे । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक बस्न…