काठमाडाैं । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका ३ जना नेताले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले बताउनुभएकाे हाे । लुम्बिनी सरकारमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी भएका थिए । एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र…