७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–६ रहवासमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो । आइतबार बिहान माथागढी–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट…