अर्घाखाँची । अर्घाखाँचीमा चौथो प्रिमियर लिग (एपिएल) को प्रतियोगिता हुने भएको छ । 'स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ यहि फागुन २३ गतेदेखि सन्धिखर्कमा प्रतियोगिता हुन लागेको हो । अर्घाखाँचीकै प्रतिष्ठित प्रतियोगितामा ४ वटा टिमको सहभागिता हुने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । जस मध्ये पुष्प वारीयर्स,…