८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लुम्बिनी प्रदेशमा काे बन्ला मुख्यमन्त्री ?

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा सुरू भएको छ । समानुपातितर्फको समेत परिणाम आईसक्दा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्ने प्रष्ट भएसँगै राजनीतिक दलहरुको सरकार गठनको कसरतमा लागेका हुन् । यस पटक लुम्बिनी प्रदेश सरकारको साँचो साना दलहरुको हातमा पुग्ने देखिएको छ । यहि मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश…