काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसरमा आज देउखुरीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । लुम्बिनीले हरेक वर्ष माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस वर्ष दुई वटा दिवसलाई एकै दिन…