काठमाडाैं । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको श्री लक्ष्मी प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो भएकाे छ। भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् । २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन् ।…