काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदका लागि सहमतिको प्रयास असफल भएपछि प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन…