७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


घर-दैलोमै पानी आएपछि स्थानीय पाल्पाका स्थानीय दङ्ग

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले एक घर एक धारा अभियान अन्तिम चरणमा पुर्‍याएको छ । घर दैलोमा खानेपानीको सुविधा पुगेपछि स्थानीयमा खुशियाली छाएको छ । अब खानेपानी समस्याका कारण हँुदै आएको बसाइँसराइ रोकिने पुर्वखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र केन्द्र सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल…