७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


हिजो एमालेबाट राजीनामा दिएका पाण्डे कांग्रेसबाट राष्ट्रियसभाको उमेद्वार

बुटवल । हिजोमात्रै नेकपा एमालेबाट राजिनामा दिएका दिर्घनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो । काङ्ग्रेसमा आएसँगै उहाँ लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने हुनुभएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य रहनुभएका चन्द बहादुर खड्काको निधन भएपछिको सोही…