५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश, पोखरेललाई बहुमत नपुग्ने

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री माओवादी प्रवेश गर्नु भएको छ । प्रदेशसभा सांसद खत्री उपनिर्वाचनमा नेकपाबाट निर्वाचित हुनु भएको थियो । उहाँले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गर्नु भएको छ । सर्वोच्च अदालतले गरेको निर्णय अनुसार नेकपा नरहेपछि खत्रीले माओवादी केन्द्रको दलको सदस्यता पाउँ भनी माओवादी केन्द्रका अध्यक्षलाई पत्र लेख्नु भएको…