२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि सांसदहरुद्वारा हस्ताक्षर संकलन

काठमाडौं, चैत २३ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालले बाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका छन् । जसपाका तीन जनाको हस्ताक्षर भएको र तीन जनाको…