१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

उमेर ढल्केपछि पुन्य कमाउँ–कमाउँ लाग्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उमेर ढल्केपछि पुन्य कमाउन मन लाग्ने बताउनुभएको छ । शनिबार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गर्दैै उहाँले केबलकार निर्माणपछि पाल्पाको कामक्ष मन्दिरमा दर्शन गरेर पुन्य कमाउन सकिने बताउनुभयो । ‘उमेरमा भन्दा पनि उमेर ढल्केपछि पुन्य कमाउ कमाउ लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिँडेर जान सकिदैँन, केबलकार चढ्यो…