रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका 'सिल' पनि गरिएको हो । गाउँपालिकाले ५० जनाको…