नवलपरासी, असोज १९ । प्रदेश नम्बर-५ सरकारले प्रस्ताव गरेको प्रदेश राजधानीविरुद्ध पश्चिम नवलपरासीमा पनि विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा सोमबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका हुन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले राजधानी र प्रदेशको नाम दुवैप्रति असहमति जनाउँदै परासीमा सरकारविरोधी…