१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


विद्युत विस्तार नहुदै सुर्योदय नगरपालिका झिलिमिली

इलाम, असोज २० । इलामको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्योदय नगरपालिका १३ खानेभन्जाड गेवाटारका ११ घरमा नगरपालिकाले सौर्यबत्ती जडान गरिदिएको हो । स्थानीयको लगानी बिना नै नगरपालिकाले आज घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो । सौर्यबत्ती जडान भएपछि बस्ती झिलिमिली भएको छ । नगरप्रमुख…