सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका भू–उपयोग वर्गीकरण गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा लिखुपिके गाउँपालिकाले पहिलो पटक जग्गा वर्गीकरणको काम सकेर मालपोत र नापी कार्यालयमा फायल पेश गरेको हो । १८ हजार ३ सय ५५.९३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पालिकाले करिब डेढ महिनाको प्रयासमा विभिन्न १० वर्गमा…