६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तेह्रथुमका ग्रामीण क्षेत्रका अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

तेह्रथुम । तेह्रथुममा गाउँमा अस्पताल भएपनि विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको सेवा नहुँदा स्वास्थ्य उपचारका लागि धरान र विराटनगरमा पुग्नु पर्ने बाध्यता छ । गाउँमा अस्पताल र स्वास्थ्य संस्थाहरु भएपनि सुविधा सम्पन्न अस्पतालहरु अझै स्थापना हुन सकेका छैनन् । विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका नागरिकहरुले महँगा र टाढा रहेका अस्पतालहरुबाट सेवा लिन कठिन बन्दै आएको…