१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच राष्ट्रिय सभाका ३ सिटमा १÷१ सिट लिने गरी भागबण्डा भएको छ । तीन दलिय गठवन्धनबाट उम्मेदवार बनेका काँग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी…