काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ । धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी मुना चौधरी लिम्बुले बनाएको घर उपमहानगरले डोजर लगाएर भत्काएको हो । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको…