७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संखुवासभामा हेलिकाेप्टर प्रहरीकाे नियन्त्रणमा

संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको ९ एन एएमएक्स कल साईनको हेलिकाेप्टर नियन्त्रणमा लिएको हो । मंगलबार बिहान काठमाडाैंबाट संखुवासभाको भोटखोला गाँउपालिकामा रहेको टेलिकमको टावर सञ्चालनका लागि…