७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाँचथरकाे याङवरकमा आँखा उपचार केन्द्र स्थापना

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा पहिलो पटक आँखा उपचार स्थापना गरिएको छ । याङवरक गाउँपालिका र नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा साेही गाउँपालिकाको केन्द्र थर्पुस्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा आइतबार आँखा उपचार केन्द्र संचालनमा आएको हो । आँखा उपचार केन्द्रको पाँचथरका संघीय सांसद वसन्त कुमार नेम्वाङले उद्घाटन गर्नुभएकाे थियाे । साेही उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै…