Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


महालक्ष्मी वडा नम्बर ४ का अध्यक्ष अमृत खत्रीद्वारा भूकम्प पीडितलाई ३ लाख आर्थिक सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष अमृत खत्रीले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष खत्रीले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित मार्फत सो रकमको चेक सोमबार भूकम्प पीडितलाई उपलब्ध गराउनु भएको हो । वडा अध्यक्ष खत्रीले गत वर्ष स्थानीय तहको निर्वाचन मार्फत…