काठमाडौं । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा छुँदा करेन्ट प्रवाह भएको बताइएको छ । बसभित्र करेन्ट प्रवाह हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…