९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


साल्मे सिस्नेरी पहिरोले दियो हैरानी

सोलुखुम्बु । ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरोले हैरानी दिएपछि यात्रा कष्टकर बनेको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक यातायातका साधन सञ्चालनमा समस्या भएको हो । वर्षायाममा वषौँदेखि दुःख दिइरहेको उक्त पहिरो पछिल्लो समय परेको लगातारको पानीले झनै झर्न थालेपछि यातायातका साधान अवरुद्ध हुने…