पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले योजना पारदर्शीता गर्न र सम्झौता बमोजिमको गुणस्तरीय काम गर्न उपभोक्ता समितिलाई सचेत गराउने उदेश्यले उपभोक्ताहरूलाई धमाधम अभिमुखिकरण तालिम प्रदान गरिरहेको छ । योजना संचालन गर्ने तरिका, विधि, योजना सम्पन्न भए पश्चात आवश्यक कागजातहरूको बारेमा जानकारी दिने र योजना सम्पन्न पश्चात सार्वजनिक सुनुवाई गर्ने लगायतका विषयमा तालिम प्रदान गरिँदै आएको फिदिम…