ओखलढुंगा । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा जग्गा अधिग्रहणको काम थालिएको छ । आयोजनाले ओगट्ने क्षेत्रमा पर्ने खोटाङको ५ हजार ८ सय ६० कित्ता र ओखलढुंगाको १ हजार ९ सय ७१ कित्ता जग्गा रोका गरेर मुआब्जाको काम अगाडि बढाइएको हाे । त्यस्तै सोलुखुम्बुमा जग्गा रोकाको तयारी…