९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ओखलढुंगामा तामाखानीका दर्जनौं सुरुङ संरक्षण बिहीन

ओलखढुंगा । ओखलढुंगाका तामाखानीका दर्जनौं सुरुङहरु संरक्षणबिहीन भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका जन्तरखानीमा रहेको तामाखानी सुरुङ पुरिंदै गएका हुन् । तामा उत्खननसँग सम्बन्धित प्रमाण र सुरुङ भेटिए पनि यसको थप अध्ययन र संरक्षण हुन भने अझै सकेको छैन् । तर सम्बन्धित निकायले साेही तामाखानीकाे खोजतलास र सम्भाव्यता अध्ययन गरी संरक्षण गर्नु जरुरी छ ।…