१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सल्यानको कपुरकोटमा विवाहको लागि १३ जोडीले लिए वडाबाट सिफारिस

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकामा विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस लिएका छन् । विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियमअनुरूप १३ जोडीले विवाहका लागि सिफारिस लिएका हुन् । गाउँ कार्यपालिकाले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम बनाएपछि फागुन १५ गतेदेखि यो नियम लागू भएको थियो । विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा…