९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ओखलढुंगामा बर-पिपल र चौतारा मासिंदै

ओखलढुंगा । सडक सञ्जालको विस्तारसँगै ओखलढुंगामा बर-पिपल र चौतारा मासिने क्रम बढेको छ । जथाभावी सडक निर्माण गरिदा यस्ता चौतारा मासिने क्रम बढेको हो । हिन्दु आस्थासँग जोडिएका बर-पिपल र चौतारा कुनै जमानामा भारी बिसाउने र पैदल यात्रा गर्दा थकान मेट्ने थलो बनेकाे थियो । यस्ता चौतारा ग्रामिण क्षेत्रको मौलिक पहिचान बनेको थियो । अहिले…