७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश १ का मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा, ६८ दिनमै गयो पद

विराटनगर, कात्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका पत्र प्रदेश प्रमुखसमक्ष बुझाउनुभएको छ । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएका आचार्यले त्यसलगत्तै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई भेटेर राजीनामा पत्र बुझाउनुभएको हो । आचार्यको राजीनामासँगै नेकपा एमाले देशैभर प्रतिपक्षी हैसियतमा पुगेको छ । संघमा दुई तिहाई…