७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एकै परिवारका ६ जनाको हत्यामा संलग्नको खोजी जारी, अनुसन्धानमा कुकुर पनि प्रयोग

संखुवासभा, भदौं २१ । संखुवासभाको मादीमा भएको नृशंस हत्या प्रकरणमा संलग्न अपराधीको खोजीका लागि प्रहरीहरु घटनास्थल पुगेका छन् । तालिम प्राप्त कुकुर नै झिकाएर अपराधको अनुसन्धान हुँदैछ । परिवारका सबै सदस्य गुमाएका आँखा नदेख्ने र कान नसुन्ने ९० वर्षीय वृद्धले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएपछि अनुसन्धानमा अन्यौल बढेको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला…