७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश १ को मुख्यमन्त्री बन्दै भीम आचार्य

काठमाडौं । नेकपा एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने हुनुभएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले आचार्यलाई संसदीय नेता चयन गर्ने छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेलगत्तै मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने बुझिएको छ । आचार्यको आजै…