सुनसरी, बैशाख ९ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गराई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गाउँपालिकाका अध्यक्षले सरकारी गाडीमा युवती राखी धरान तर्फबाट लागे पछि स्थानीयले…