प्रकाश नेपालइलाम । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल इलामको सन्दकपुरमा पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको ७१ लाख रुपैयाँको लगानीमा सन्दकपुरको पर्यटकीय क्षेत्रमा २ हजार ३ सय मिटर पदमार्ग निर्माण सम्पन्न समेत भइसकेको छ । सन्दकपुर पर्यटकीय क्षेत्रमा २ हजार तीन सय मिटर पदमार्ग निर्माण भएसँगै भारतीय सडक र पदमार्ग प्रयोग…