२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


धनकुटाका कृषकले पाए राहत

धनकुटा, मंसिर १२ । कोरोनाबाट विस्थापित भएका धनकुटाका कृषकले राहत पाएका छन् । कृषि क्षेत्रमा परेको आर्थिक मन्दीलाई व्यवस्थापन गर्न सहयोग गरिएको हो । प्रदेश नम्बर–१ सरकारले स्वीस सरकारको आर्थिक सहयोग र कारितास नेपालको साझेदारीमा जीविकोपार्जन सहयोग परियोजनाअन्तर्गत् एक हजार ८१४ किसानलाई एक करोड आठ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोगबाट कृषकले…