इलाम, कात्तिक १० । इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती सुरु गरिएको छ । झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययनको माग गरेका छन् । चुरे क्षेत्रका समथर भूभागमा सुपारी खेती विस्तार भएको छ । तराईसँग जोडिएको चुरे क्षेत्रमा सुपारी खेती गर्न मिल्ने हावापानी…