खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्गानिक नगर बन्ने भएको छ । प्राङ्गारिक मल र बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्टको स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनाका…