काठमाडौं । सुदूर पश्चिमबाट कामकोलागि भारततिर जानेको संख्या बढ्न थालेको छ । खेतीपातीको काम सकिएपछि उनीहरु मजदुरी गर्नका लागि भारत तिर जान थालेका हुन । रोपाइँको काम सकेर धेरै नेपाली छोटो अवधिको कामका लागि भारत जाने गरेका छन् । अहिले भारत जाने युवाको कैलालीको त्रिनगर भन्सार नाकामा लर्को लाग्ने गरेको छ । कामधन्दा सकिएकाले काम…