२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सुदूरपश्चिम प्रदेशको बजेटमा असन्तुष्टी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत असार १ गते सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका हुन् । सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको बताइएको छ । बजेट…