काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार विस्तार हुँदैछ । शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरेपछि रोकिएको थियो । आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले शनिबार बिहानसम्मको समय मागेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने…